नेपाली कांग्रेस बेलकाको सभापतिमा असोक कार्की बिजयी भएको छ्न ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भय सगै आज देशै भरी स्थानीय तहको चुनाव भएको हो । उदयपुर तथा बेलकाको कांग्रेसको चुनाव भएको हो । ३ महिना देखिको चुनावी सरगर्मी रोचक ढ्ङगबाट सकिएको छ । प्यानल नै बनाएर बेलकामा २ प्यानल सहभागी भएको हुन । एउटा असोक कार्की अर्को बाबुराम थापाको प्यानल जम्मा क्षेत्रिय प्रतिनिधि १४७ जना रहेको मा २जना प्रतिनिधि बाहेक १४५ खसेको हो !
जस्मा सभापतिमा असोक कार्किले ९७ मत लियाउदा बाबुराम थापाले ४८ मत लियाय त्यस्तै अन्य सबै पदमा अशोक कार्किको प्यानलले नै जितेको हो ।जस्मा उपसभापतिमा राजेन्द्र तामाङ , गोपाल माझी सचिवमा माया ओलि ,प्रकाश चौधरी , सह सचीवमा सन्तोष थापा , देब्रेन्द्र राईले जित हासिल गरेका हुन ।
निकै प्रतिस्पर्धा हुने भनिएको चुनावमा अपर्त्यासिल नतिजा देखिँदा सबै चकित परेको बताइन्छ ।
असोक कार्की गत स्थानीय तहको चुनावमा मेयरमा पराजित भएको हुन भने बाबुराम थापा वार्ड न ३ को अध्यक्षमा पराजित भएको हुन ।
केही दिन अगाडि सामाजिक सन्जालमा प्रतिनिधि बिच आरोप प्रत्यारोप सम्म भएको थियो । कोहि (एमाले-कांग्रेस) ( माओवादी -कांग्रेस ) अब यी यस्ता कांग्रेसलाइ साच्चै बिपिको सपना र बिचारको कांग्रेस बनाउन नबनिर्वाचित कार्किलाइ अवसर पनि उतिनै र चुनौती पनि तेतिनै देखिन्छ ।


