NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

चुला रेस्ट्रो तेस्रो वर्षमा प्रवेश: यहि असोज १४/१५/१६ मा आफ्ना ग्राहकलाई १५% छुट

1 Mins read

पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातायातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरूको गन्तव्य पनि बन्नथालेको छ । सप्तकोशी नदीमा पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकहरू बढेका हुन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरू आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढेसगै ब्यबसाय बढेको छ ।


२ वर्ष अगाडि स्थापन भयर तेस्रो बर्षमा प्रवेश गरिरहेको कोसिपुल क्षेत्रकै चर्चित तथा स्तरीय रेस्टुरेन्ट चुला ले आफ्नो दोस्रो बर्षको सुबर्ण अवसरमा आफ्ना ग्राहकलाई १५% छुटको ब्यबस्था गरेको हो । यहि १४/१५/१६ गते सम्म रेस्टुरेन्टले मेनु अनुसार पाइने हरेक खानेकुरामा छुट दिएको वताय होटल सन्चालक नदि राइले ।

संचालन भएको छोटो समयमा सबैको मनमा पर्न सफल चुलो रेस्ट्रो एक पटक आएर गयपछी जो कोहि पनि आउने गरेको छ्न । एक नम्बर प्रदेशमै टेस्टको लागि अगाडि रहेको यश रेस्टुरेन्टले सबैको मनमा पर्न सफल भएको छ ।
पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई , महानायक राजेस हमाल देखि ठुला ठुला कलाकार ,उद्योगि , हरु समेत आउने गरेको छ्न।
कोसि सगै रहेको होटलमा विभिन्न खालका डिजाइन गरेर बनाइएको तस्वीर , आर्ट्मा आन्तरिक पर्यटक रमाउन थालेको छ्न ! चुला रेस्ट्रो सग भएको चिलको तस्वीर सग १ लाख भन्दा धेरैले तस्वीर खिचाइसकेको छ्न । त्यसतै अन्यत्र धेरै चित्र /तस्वीरमा आन्तरिक पर्यटक रमाउन थालेको देख्न सकिन्छ ।
हाल अहिले कोसिपुल क्षेत्र आन्तरिक तथा बाह्र पर्यटक एक हजार भन्दा धेरै आउने गरेको छ्न । बराहक्षेत्र मन्दीर ,प्राचीन चतराधाम , कोसीटप्पु बन्यजन्तु आरक्ष, मैनामैनी मन्दीर , पानीजहाज, रङमहल दरबार ,महाकाली मन्दिर, प्यारागलाइडिङ , यहका आन्तरिक तथा बाह्र पर्यटकलाई लोभ्याउने स्थल हुन ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *