NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

इटहरीमा वेश्यालय सञ्चालन आरोपमा ३ जना पक्राउ: पक्राउ पर्नेमा आमाछोरा सहित ग्राहक पनि

1 Mins read

इटहरीमा वेश्यालय सञ्चालन आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीले इटहरीका एक होटल सञ्चालक आमाछोरा र एकजना ग्राहकलाई पक्राउ गरेको हाे । इटहरी- १२ स्थित एक होटलबाट वेश्या वृत्ति गराएको आरोपमा आमाछोरासहित एकजना ग्राहकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इटहरी – १२ मा होटल सञ्चालन गर्दै आएकी सावित्रा लामिछाने र उनका छोरा किरण लामिछाने रहेका छन् । यस्तै, ग्राहक बनेर गएका इटहरी-११ का गुणराज पोखरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार २२ वर्षीया युवतीलाई होटलमा राखेर यौन व्यवसाय गर्दै आएको खुलेको छ । पक्राउ परेकामाथि थप अनसन्धान भइरहेको प्रहरीले बताएकाे छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाे बताएकाे छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *