NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

नेपाली कांग्रेस उदयपुरको सभापतिमा डाक्टर नारायण खड्का निकट हिमाल कार्की विजयी

1 Mins read

नेपाली कांग्रेसको चौधौ महाधिवेशन चलिरहेको छ स्थानीय तहको सम्मेलन सकिएर प्रदेश हुँदै जिल्लातहको अधिबेशन चलिरहेको छ । उदयपुर जिल्लामा पनि जिल्ला सभापतिको लागि दुई जनाको उम्मेद्बारी परेको हो , बहालवाला सभापति बिदुर बस्नेत र पुर्व सभापति हिमाल कार्कीको , स्थानीय तहबाट नै दुई प्यानल बनायर चुनाव लडेसगै जिल्लामा पनि दुई प्यानल बनायर चुनाव भएको हो । निकै कडा प्रतिस्पर्धा भए पनि हिमाल कार्किले १८७ मतको अन्तरले जित हासील गरेको हुन । बस्नेतले ५८९ मत लियाउदा कार्किले ७६७ मत लियाए ।निर्वाचित हिमाल कार्की डाक्टर नारायण खड्का निकट हुन जो केन्द्रमा देउवा निकट हुन भने पराजित बस्नेत (पौडेल -कोइराला) टिमका हुन ।
निर्वाचित कार्कीको प्यानलले नै चुनाव जितेको हो ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *