नेकपा एमाले बेलका नगर कमिटीको पुरक दोस्रो बैठक सम्पन्न भएको छ । कार्तिक ६ गते वडा र ९ गते भएको देशब्यापी रूपमा एकैपटक नगर अधिबेशन उद्घाटन गरि सम्पन्न गरि पुर्णता पाए पछि सोही दिन सपथ खाइ पहिलो पटक नगर कमिटीको बैठक बसेर निर्वाचन समिति , अध्यक्षता मण्डल तथा प्रतिनिधिहरुलाइ धन्यवाद दिएर सकिएको थियोे भने त्यसै गरि मंसिर १० देखि १४ गते सम्म चितवनमा भएको केन्द्रीय महाधिवेशनमा उदयपुर जिल्ला बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको मन्जु चौधरी र अम्बिका थापा निर्वाचित भएपछि नगर बैठक राखेर सम्मान गरिएको हो। बैठकमा प्रदेश कमिटीका सदस्यहरु दुर्गा कुमार थापा, धनपती आचार्य ,डिल्ली राम बिमली,सुरेस तामाङ,उपस्थित थिए भने जिल्ला अध्यक्ष ईश्वरमणि राउत सचिव पर्मेस्वर घिमिरे उपाध्यक्ष बिमल कार्की सदस्य कुसल बाबू बस्नेत भूगोलका जिल्ला कमिटी सदस्य हरु नारद निरौला ,मोहन प्रसाद घिमिरे,दिपक रेग्मी ,राम कार्की, उदयप्रसाद अधिकारी लगायतका उपस्थित भएर आफ्ना भनाइ राखी नगर कमिटी तथा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्य हरुलाइ बधाई तथा कार्यकाल को शुभकामना दिदै यहि पुस २३ गते देश ब्यापीरुपमा हुन लागेको जिल्ला अधिवेशन सहमति बाटनै नेतृत्व चयन हुने भएकोले प्रतिनिधिहरुलाई बिश्वास व्यक्त गरेको हुन ।बैठक बाट निर्वाचित नगर कमिटीले १०% प्रतिशत मनोनयन गरिएको छ भने सचिवालय कमिटी गठन गरि वडा इन्चार्ज र सह इन्चार्ज लगाएत १५ विभागीय जिम्मेवारी समेत टुंगो लागाइएको हो जस्मा निम्न बमोजिम बिभाग र जिम्मेवारी रहेको छ।
नेकपा एमाले बेलका नगर कमिटको दोस्रो बैठक बाट बेलका नगर कमिटीले तपसिल बमोजिम मनोनीत तथा जिम्मेवारी दिएको छ
क)मनोनीत कम्रेड हरु:-
१)क. नरहरि फुयाल
२)क. टंक तामाङ
३) क.बालजित राई
४)क .रुद्र प्रसाद खतिवडा
५) क.टंक अधिकारी
६) क.गणेश कुमार राई
७) क.परशुराम राई
८) क.नारायण बि क
९) क.तिर्थ गहतराज
१०) क.टेक बहादुर राई
११) क.अनिल थापा
१२)क. दिपक पाण्डे
१३) क.मोहन बि क
१४)क. बाल चन्द्र राई
१५)क. चन्द्र बि क
१६) क.मेनुका परियार
१७) क .मिना तामाङ
१८) क.सन्तोष तामाङ
१९) क.दान बहादुर राई
२०) क.अमर निरौला
२१)क. ढकन पाण्डे
२२)क.विधानन्द चौधरी
२३) क.कृष्ण कार्की
२४)क. राजेस भट्टराई
२५)क. बजुपन चौधरी
२६)क. गोपाल चौलागाईं
ख)बेलका नगर कमिटी सचिवालय
१) क.गिता निरौला
२) क.सम्झना न्यौपाने
३) क.यसोधारा पोख्रेल
४)क. कुमारी तामाङ
५)क. सृजना तामाङ
६)क. सरिता परियार
७)क. टीका अधिकारी
८)क. सरिता माझि
९) क.आशा राम चौधरी
१०)क. टंक तामाङ
११)क. बालजित राई
१२)क. रुद्र प्रसाद खतिवडा
१३)क. गोबिन्द खड्का
१४)क. नारायण राई
१५) क.निकेस राई
१६) क.बाल कुमार राई
१७)क. तिर्थ गहतराज
१८) क.इन्द्र बि क
२०) क.टेकनाथ घिमिरे
२१)क. नरहरि फुयाल
२२)क. टंक अधिकारी
२३) क.नइन्द्र परियार
२४)क. लिलाराम शर्मा
२५)क दुर्गा नेपाली
२६)क . परशुराम राई
२७)क. भैछमा राई
२८)क. टेकनाथ दाहाल
ग ) वडा इन्चार्ज र सह इन्चार्ज
१ न वडा इन्चार्ज :- क.नरहरि फुयाल
सह इन्चार्ज :- क.आशा राम चौधरी
२ न वडा इन्चार्ज :- क.टंक तामाङ
सह इन्चार्ज :-क. राम प्रसाद अधिकारी
३ न वडा इन्चार्ज :- क.पुष्पराज सुवेदी
सह इन्चार्ज :- क.सृजना तामाङ
४ न वडा इन्चार्ज :- क .रुद्र प्रसाद अधिकारी
सह इन्चार्ज :- क .तोत्र थापा
५ न वडा इन्चार्ज :-क . गोबिन्द खड्का
सह इन्चार्ज :- क.नइन्द्र परियार
६ न वडा इन्चार्ज :- क.टेकनाथ दाहाल
सह इन्चार्ज :-क. मोहन राई
७ न वडा इन्चार्ज :- क .निकेश राई
सह इन्चार्ज :- क.तारा राई
८ न वडा इन्चार्ज :- क.बाल कुमार राई
सह इन्चार्ज :- क.भैछेमा राई
९ न वडा इन्चार्ज :-क.टेकनाथ घिमिरे
सह इन्चार्ज :- क.इन्द्र बि क
युवा इन्चार्ज :- क.लिला कान्त कोइराला
सह इन्चार्ज :- क.सीता राई
विद्यार्थी इन्चार्ज :- क.अनिल थापा
घ ) नगर विभागीय जिम्मेवारी हरु:-
१) संगठन विभाग प्रमुख :- क .नुनिराम राई
२) आर्थिक विभाग प्रमुख :- क.मिना आचार्य
३) प्रचार प्रसार विभाग प्रमुख :-क. हिराजंग राई
४) स्कुल विभाग प्रमुख :- क.नारायण राई
५) समन्वय तथा सम्पर्क विभाग प्रमुख ;- क.जंग खड्का
६) महिला बिभाग प्रमुख :- क.गिता निरौला
७) सामाजिक सेवा विभाग प्रमुख :-क. सृजना तामाङ
८) संसदीय समन्वय विभाग प्रमुख :- क.कुमारी तामाङ
९) मोर्चा विभाग प्रमुख :- क.टंक अधिकारी
१०) भौतिक पुर्वधार विकास प्रमुख :-क. तिर्थ गहतराज
११) मजदुर विभाग प्रमुख :-क. इन्द्र परियार
१२) वन तथा वातावरण विभाग प्रमुख :-क.खेमराज आचार्य (धुर्ब आचार्य )
१३) कार्यालय सचिव :-क. नारायण बि क


