NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अखिल क्रान्तिकारी त्रियुगा क्याम्पस कमिटीमा सरोज कार्कि

1 Mins read

अखिल क्रान्तिकारी त्रियुगा जनता बहुमुखी क्याम्पसको १८ औ क्याम्पस सम्मेलन सम्पन्न ।
सङ्ठनका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज भरत घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सङ्ठनका केन्द्रिय सदस्य बिमक कार्की त्यसैगरी अनेरास्वविूका केन्द्रिय स्थायी कमिटी सदस्य सुरेस गुप्ता , जिल्ला अध्यक्ष भवन कट्वाल लगायत सङ्ठनका जिल्ला कमिटी पदाधिकारी ,सदस्यहरुको उपस्थितमा जिल्ला कमिटि अध्यक्ष सिताराम राउतको अध्यक्षतामा सप्पन्न भ्यो ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले रास्टिय स्वधिनता र जन शिक्षा र बिधार्थिको हक अधिकारको लागि अखिल क्रान्तिकारी जैले अगाडि बढ्ने र अबको शिक्षा गरिखाने निर्वागमुखी शिक्षा हुनुपर्ने बताय , दुई खाले शिक्षा प्रणालीलाई हताएर सबैको लागि बराबरी शिक्षा अहिले आवश्यक रहेको बताय ।
अनेरास्ववियू क्रान्तिकारी त्रीयुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको १८ औ क्याम्पस सम्मेलनबाट
अध्यक्ष- सरोज कार्की
उपाध्यक्ष- कैलास सुन्दास
उपाध्यक्ष- मुना राई
सचिव- मात्रीका लगुन
सह -सचीव मुना राउत
सह -सचिव बिनोद कार्की
कोषाध्यक्ष -रोसन बि.क. लगाएत निर्बाचित ३५ सदस्यीय क्याम्पस कमिटी गठन भएको हो ।
उदयपुरमा भएको सबै माबी र सबै क्याम्पस र बाकी रहेको पालिका सम्मेलन सक्ने रणनीति रहेको बताय जिल्ला अध्यक्ष सिताराम राउतले ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *