NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्र उदयपुरको प्रदेश सदस्यको जिम्मेवारि बाडफाड कस्लाई कुन जिम्मेवारी ?

1 Mins read

नेकपा माओवादी केन्द्र एक नम्बर प्रदेस कमिटीको पुर्ण दोस्रो बैठक बाट उदयपुरबाट जिम्मेवारी पाउने प्रदेश सदस्यहरुको कार्यविभाजन, जिल्ला समन्वय समिति गठन र प्रदेश प्रतिनिधहरुको जिम्मेवरी समवन्धमा २०७८/१०/११ गते प्रदेश समित बैठकबाट गरिएको निर्णयहरु ।

मोहनबहादुर खत्री – प्रदेश बिभाग जवस/मोर्चा मध्यको ईन्चार्ज रहने निर्णय भएको छ ।
भिमबहादुर अधिकारी – जिल्ला सहईन्चार्ज
राजन किराँती – जिल्ला सहईन्चार्ज
केपी बराल – जिल्ला सहईन्चार्ज
बिनोद कटुवाल – संयोजक
नारायणबहादु बुर्जा मगर – २ नं. संघीय निर्वाचन क्षेत्रीय ईन्चार्ज
भेषकुमारी राउत – २ नं. संघीय निर्वाचन क्षेत्रीय सहईन्चार्ज
काजीमान तामाङ -२ नं. संघीय निर्वाचन क्षेत्रीय सहईन्चार्ज
एवीराज राई – २ नं. क्षेत्र प्रदेश निर्वाचन क्षेत्र (क) ईन्चार्ज
निर्मला मगर – २ नं. क्षेत्र प्रदेश निर्वाचन क्षेत्र (क) सहईन्चार्ज
भगवती खनाल – २ नं. क्षेत्र प्रदेश निर्वाचन क्षेत्र (ख) ईन्चार्ज
द्रोणाप्रसाद पौडेल – १ नं. संघीय निर्वाचन क्षेत्रीय ईन्चार्ज
अमृता राई खत्री – १ नं. संघीय निर्वाचन क्षेत्रीय सहईन्चार्ज
दिलकुमारी मगर अधिकारी – १ नं. संघीय निर्वाचन क्षेत्रीय सहईन्चार्ज
सम्झना तामाङ – १ नं. क्षेत्र प्रदेश निर्वाचन क्षेत्र (ख) ईन्चार्ज
रमण भट्टराई – १ नं. क्षेत्र प्रदेश निर्वाचन क्षेत्र (क) ईन्चार्ज
त्रियुगा नगरपालिका ईन्चार्ज – बिमल राई
ताप्ली गाउपालिका ईन्चार्ज – ढुंगराज बिक.
लिम्चुङवुङ गाउपालिका ईन्चार्ज – झनक बिक.
जिल्ला समन्वय समित सचिव – किरण राई
चौडण्डीगढी नगरपालिका ईन्चार्ज – सन्तोष सुवेदी
बेलका नगरपालिका ईन्चार्ज – राकेश किराती
रौतामाई गाउपालिका ईन्चार्ज – खड्ग थापा
उदयपुरगढी गाउपालिका ईन्चार्ज – देव गिरी
कटारी नगरपालिका ईन्चार्ज – हेम दाहाल
त्रियुगा नगरपालिका सहईन्चार्ज- रुद्र अधिकारी, केदार दनुवार, पदम दाहाल
ताप्ली गाउपालिका सहईन्चार्ज – प्रेम राई
चौदण्डीगढी नगरपालिका सहईन्चार्ज – देवनारायण चौधरी
बेलका नगरपालिका सहईन्चार्जहरु – गङासरि राई, प्रशुराम कठेत
रौतामाई गाउपालिका सहईन्चार्ज – लिलबहादुर परियार
उदयपुरगढी गाउपालिका सहईन्चार्ज – देवी राई
गरि कार्यबिभाजन भएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *