NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

टिकटक स्टार बिनु सग विवाह गर्ने बेलकाको युवा को हुन?

1 Mins read

चर्चित टिकटक स्टार बिनु अधिकारी विवाह वन्धनमा बाँधिएकी छन् । आफ्नो प्रेमी रमेश रमण पराजुलीसँग उनले लगनगाँठो कसेकी हुन् ।
झापाकी विनु र उदयपुर बेलका -४ गुरुङचौरी भट्टराईचोकका रमेश केही समयदेखि अफेयरमा थिए । काठमाडौंको नेपाल कमर्स क्याम्पसमा सँगै पढ्दा उनीहरु प्रेममा परेका हुन् । उनीहरु दुवै पेप्सीकोलामा बस्छन् । रमेशले काठमाडौंमा कपडा व्यवसाय गरिरहेका छन् ।

उनीहरुको विवाह भने झापाबाटै सम्पन्न भएको हो । कोरोनाका कारण सानो जमघटमा विवाह भएको हो ।

टिकटकबाट ख्याति कमाएकी बिनु खासगरि नृत्य र कमेडीमा पोख्त छिन । उनले आफ्नी बहिनीसँग मिलेर टिकटक र युट्यूवका लागि भिडियोहरु बनाउने गर्छिन् । टिकटकमा उनीहरुका पाँच लाखभन्दा बढी फलोअर्स छन् ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *