NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बस्नेत

1 Mins read

सुमन सागर
बेलका नगरपालिका वडा नं ९ मा रहेको सहयोगि बचत तथा ऋण सहकारि संस्थाको १३ औं साधरण सभा बाट गणेश बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका छन।
बेलका नगरपालिका वडा नं९ निवासी बस्नेत बिगतका बर्ष देखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएका छन।
यस अघि संस्थाको सचिब समेत रहेका बस्नेत १३ औं साधरण सभा बाट सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन।
वर्तमान समयलाई मध्ये नजर गर्दै आधुनिक ढंगले मोबाइल ट्याब बाट बचत संकलन गर्ने,मोबाइल बैकिङ्ग सेवा सुरुवात ,संस्थाको कार्य क्षेत्र बिस्तार ,लक्ष्य अनुसार सदस्य वृद्धि गर्ने आफुले नीति लिएको नव निर्वाचित अध्यक्ष गणेश बस्नेतले बताए।
साथै संस्थाको उपाध्यक्षमा बाबुराम थापा,सचिब दमन कट्वाल, कोषाध्यक्ष मोहन प्रसाद घिमिरे सदस्यहरुमा टेकनाथ घिमिरे,राजन खरेल,गोपाल माझी,उमेश कुमार तामाङ,मिना थापा रहेकाछन।लेखा समिती संयोजकमा सुमन कुमार कट्वाल सदस्यमा हुकुम सिह राई र कुमार राई रहेकाछन।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *