NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुर १(क) मा माओवादी केन्द्रका राजन किराँती “बासु” विजयी

1 Mins read

उदयपुर -१(क) मा माओवादी केन्द्रका राजन किराँती “बासु” विजयी
उदयपुर निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन किराती”बासु” विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुशलबाबू बस्नेतलाई एक हजार २ सय ४३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । 

किरातिले १५०९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बस्नेतले १३८४९ मत प्राप्त गरेका छन् । किराँति २०६४/७० सालमा संविधान सभा सदस्यमा झिनोमतले पराजित भएको थिए । यसपटक भने एकीकृत समाजवादी, कांग्रेसको गठबन्धनबाट विजयी भएका हुन् । नेकपा माओवादीका एक नम्बर प्रदेश सचिबालय सदस्य रहेका किराति उदयपुर चौदन्डिगढि -७ बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
त्यसतै उदयपुर १(ख) मा पनि सत्ता गठबन्धनका हिमाल कार्की त्यसैगरी २(क) मा नारायण बुर्जा मगर २(ख) मा रामकुमार घिमिरे (खत्री ) बिजय भएको हुन । बुर्जा माओवादी हुन भने कार्की र खत्री कांग्रेस हुन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *