NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

कांग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का उदयपुरबाट विजयी

1 Mins read

कांग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का उदयपुरबाट विजयी

उदयपुर प्रतिनिधि सभा -१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य नारायण खड्का विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकि मन्जु कुमारी चौधरीलाई २३७९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । 

खड्काले ३१२६८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी चौधरीले २८८९१ मत प्राप्त गरेकि हुन । खड्काले २०६४/७०/७४ सालमा यहि क्षेत्रबाट जितिसकेको हुन । यसपटक भने एकीकृत समाजवादी,माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट विजयी भएका हुन् । खड्का त्रियुगा नगरपालिकाका स्थायी बासिन्दा समेत हुन । खड्का यस अगाडि सहरीबिकास मन्त्री भैसकेको छ्न ।
त्यसतै सत्ता गठबन्धनबाट उदयपुर १(क) मा पनि सत्ता गठबन्धनका राजन किराँती त्यस्तै उदयपुर १(ख) हिमाल कार्की २(क) मा नारायण बुर्जा मगर २(ख) मा रामकुमार खत्री(घिमिरे )बिजय भएको हुन ।
खड्कालाई अहिले सत्ता गठबन्धनको सरकार बने उपप्रधान सहित सक्तिशाली मन्त्री हुने चर्चा चल्न सुरु भएको छ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *