नया बर्ष २०८० को आगमन सगै बेलका नगरपालिकामा साङ्गितिक कार्यक्रम हुने भएको हो । युनाइटेड बेलका जलकन्या सास्कृतिक युवा समुहको आयोजनामा बेलका -५ जहडा स्कुलको मैदान हुने भएको हो । चैत २८ गते साझ ६ बजे नेपाल को ख्यातिप्राप्त गायक दिपक लिम्बु ,प्रबिसा अधिकारिको बेजोड प्रस्तुति रहने आयोजक कमिटीका चन्द्र मगरले बताय । सामाजिक कार्यको लागि गरिने यश मनोरञ्जनमा टिकट बापत केही रकम राखिएको बताय ।


