चौदन्डी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चौदन्डिगढी वडा नम्बर ९ वडा कमिटि गठन आज चौदन्डिगढी नपा वडा नम्बर ९ हडियामा नेकपा चाैदण्डीगढी नगर कमिटिका अध्यक्ष राजेन्द्र कुमार कट्ववालले घोषणा गर्नुभएको २९ सदस्यिय वडा कमिटि अध्यक्ष भिम खड्का र सचिव चन्द्र हास गरि २९ सदस्यकाे पद तथा गोपनियताको सपथग्रहण गराएको हुन । सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि नेकपा १ नम्बर प्रदेश कमिटी सदस्य तथा उदयपुर जिल्ला कमिटि सचिव ईश्वर मणि राउत , बिशिष अतिथि नेकपा १ नम्बर प्रदेश कमिटि सदस्य राजन किराॅंती लगाएत सम्पूर्ण नेकपा जिल्ला कमिटि सदस्य ,नगरकमिटि सदस्य , वडा कमिटि सदस्य ,राष्टि्य युवा संघ नेपाल उदयपुरका जिल्ला कमिटि सदस्य , नगर कमिटि सदस्य तथा सम्पूर्ण कमरेडहरूकाे आतिथ्यतामा सम्पन्न भएको हो।नवनिर्मित कमिटिलाई कार्यकाल सफलताको शुभकामना सहित हार्दिक बधाई ज्ञपान भएको थियो ! केही समय देखि सङ्ठन सुदृढीकरण अभियानलाइ अगाडि बढाउदै चौद्नडी नगरकमिटिले टोलकमिटी समेत बनाउदै आएको छ भने स्थानीय सत्ताको नेतृत्व गरेको कांग्रेसका विभिन्न कार्यकर्ता गरेर २००० हजार भन्दा धेरै कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेको छ्न !एकलौटी बिकास भएको आफना कार्यकर्तालाइ मात्र बजेट बिनियोजन गरेको !समग्र चौदन्डी बिकासमा पछि परेको भन्दै कांग्रेस परित्याग गरि हजारौं कार्यकर्ता नेकपामा प्रवेश गरेको हुन! गत स्थानीय तहको चुनावको परिणाम हेरेर दुई पार्टी एक भयपछी चौद्न्डिमा कांग्रेस आत्तिएको छ भने नेकपा निर्धकसाथ जनताको साथमा छ !


