NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

दोस्रो दिन सालबनी र डुड्खोला विजयि

1 Mins read

बेलका/ प्रथम सुभबिहानि नेपाल सोलिडारिटी फुटबल प्रतियोगिता सुरुको दोस्रो दिन २ खेल भएको छ्न ।
पहिलो खेलमा सुनसरी चक्रघटिको सालबनी क्लब र सुनाखरी लालबजार बिच भएको हो ,निकै रोमाञ्चक खेल ५० मिनेटको खेलाइएको थियो ।
सुभ बिहानी क्लबका उपअध्यक्ष स्वर्गीय गङ्गा बहादुर सिवाकोटीको प्रथम स्मृतिमा भैरहेको फुटबल प्रतियोगितामा सालबनी क्लबका जर्सी न ९ लगाउने साजन राइले २ गोल गर्दै जित हातपरेका थिए ,खेल सुरु भएको १० मिनेटमै सालबनिले अग्रता लियपछी सुनाखरी दबाबमा परेको थियो भने खेलको अन्त तिर एक गोल गर्दै
२ गोलले सालबनी बिजय भएको हो ।
त्यसैगरी दोस्रो दिनको दोस्रो खेल सेवाकेन्द्र रामपुर र डुड्खोलाबिच भएको हो भने डुड्खोलाले जित हात पारेको हो ।सेवाकेन्द्रले अग्रता लिय पनि गोल भने गर्न नसकेको हो राम्रा खेलाडीले भरिपुर्ण सेवाकेन्द्रले धेरै अवसर गुमाउदै अन्नत हार बेहोर्नु परेको हो फुटबल प्रतियोगिता ३० गते सम्म धौरी रंगशालामा हुनेछ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *