NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

विशाल लिम्बू चम्किदा जित हात पार्यो

1 Mins read

तेस्रो दिनको पहिलो खेल बुद्धएकता क्लबका बिच बेलका आदर्श क्लब भालमन्ती बिच भएको खेलमा बुद्ध एकता क्लबले ६-१ ले जित हात पारेको हो बुद्ध एकता क्लबका तर्फबाट एक्लै विशाल लिम्बुले २ गोल गरेका हुन भने एक गोल आत्मघाती भएको थियो यो सगै अर्को खेल २७ गते सप्तकोसी क्लब देबिघाट सग हुनेछ आजै भएको दोस्रो खेलमा सङ्ग्म फुटबल क्लब बाङ्गे र यलम्बर फुटबल क्लब डुड्खोला विच भएको खेलमा निर्धारित समय सम्म दुबै पक्षबाट गोल नभयपछी खेल ट्राइबेकरमा पुगेको हो भने ट्राइबेकरमा सङ्गम फुटबल क्लबले ४-२ ले जित हात पारेको हो । यलम्बर फुटबल क्लबले सेवाकेन्द्र क्लबलाई हरायर अगाडि आएको हो खेलको सर्बोत्कृठ खेलाडी सङ्ग्म क्लबका गोल किपर विशाल लिम्बूले पाएको थिय ।
सुभ बिहानि क्लबको आयोजनामा संचालित प्रथम गङ्गा बहादुर सिवाकोटी सोलाडिरिट फुटबल प्रतियोगितामा कार्तिक ३० गतेसम्म धौरी रंगशालामा हुनेछ भने प्रथम हुनेलाइ ३० हजार दोस्रो हुनेलाइ १० हजार र ट्रपी ,प्रमाणपत्र ,सिल्ड प्राप्त गर्नेछ्न ।तेस्रो दिनको दुबै खेलमा जित हातपारेको क्लबमा विशाल लिम्बू चम्किएका थिय बुद्ध एकता क्लबका र सङ्ग्म फुटबल क्लबका विशाल आजको दर्शकको हेराइको आकर्षण थिए ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *