NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

बेलकामा चित्रकला प्रतियोगिता समपन्न

1 Mins read

आवरबेलका/बेलका नगरपालिका वडा न १ मा अबस्थित श्री जनता माध्यमिक बिद्यालय पुरन्दह पूर्ब विद्यार्थी समाजले आयोजना गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिता आज समपन्न भएको छ।सो प्रतियोगिताका लागि न्यू आरती ज्वलर्स पुरन्दहले प्रायोजक गरेको थियो । प्रतियोगितामा बेलका नपा वडा न १ र २ का सामुदायिक तथा निजि बिद्यालयहरुको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम बेनपा २ बेलका एजुकेशन बिद्यालय का छात्रा निशा साह प्रथम , सोही बिद्यालयका मौसम प्रसाईं दितिय , बेनपा १ जनता माबि पुरन्दहका नेत्र प्रसाद प्रसाईं तृतीय , बेनपा १ नारायण देबजी चौधरी माबि आम्बासीका भावना बिक सान्त्वना स्थान हासिल गरेका छ्न ।

प्रतियोगितामा पूर्ब विद्यार्थी समाज तथा यूवा अभियानता श्री मित्रमिलन दाहाल र यूवा अभियानता तथा ब्यबसायी श्री टंक बराल प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाइ सम्मान तथा पुरस्कार बितरण गरेका छ्न।प्रतियोगिताको सह आयोजक श्री जनता बेलका माबि पुरन्दह रहेको थियो ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *