NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

उदयपुर मिडिया हबद्वारा ढल्की नाचिन्छ म्यूजिक भिडियो सार्वजनिक

1 Mins read

कृष्णमान चौधरी/बेलका/भदौ ११
उदयपुर मिडिया हबद्वारा ढल्की नाचिन्छ म्यूजिक भिडियो सार्वजनिक
उदयपुर मिडिया हव बेल्टारको प्रस्तुती रहेको नयाँ तिज गितको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमद्वारा सार्वजनिक गरेको छ।सो कार्यक्रममा पुर्णिमा थापा (भिमरैता) कि ढल्की नाचिन्छ तिज गित सार्वजनिक भएको हो ।सो गितमा नवराज राउतको संगित र आर के मिलनको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा प्रेम जंग किरातीको निर्देशन रहेको भिडियोलाई कोरियोग्रफ शिव चौधरीले गरेका छन् भने ब्यबस्थापन थारु अगुवा यूवा सन्जय चौधरी ले गरेका छन। भिडियोमा कलाकार पुर्णिमा थापा,देव नारायण चौधरी,निर्मला श्रेष्ठ, सरिका राई,बिमला श्रेष्ठ,रुकु राई,पेटर राई,अन्कित थापा,प्रमिता राई र बिएस बि इन्टरटिमेन्ट झापाको कलाकारहरुको अभिनय र्हेन सकिन्छ ।

उदयपुर जिल्लाको बेल्टारमै छायाँकन गरिएको गित आउदै गरेको तिजको अवसर पारेर सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई चौदन्डिगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक गर्दै उहाँले आउदै गरेको तिजको अबसरमा सम्पूर्ण नेपाली महिला दिदि,बहिनिहरुलाइ शुभकामना समेत व्यक्त गरे ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *