NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाली कांग्रेस चौदन्डिगढी नगरपालिकाको सभापतिमा राजेन्द्र पौडेल बिजयी ,पौडेल निकट प्यानल बिजयि

1 Mins read

नेपाली कांग्रेस चौदन्डिगढी सभापतिमा राजेन्द्र पौडेल बिजयी भएको छ्न ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भय सगै आज देशै भरी स्थानीय तहको चुनाव भएको हो । उदयपुर तथा चौदन्डिको कांग्रेसको चुनाव भएको हो । ३ महिना देखिको चुनावी सरगर्मी रोचक ढ्ङगबाट सकिएको छ । प्यानल नै बनाएर चौदन्डिमामा २ प्यानल सहभागी भएको हुन । एउटा राजेन्द्र पौडेल अर्को रामकुमार खडकाको प्यानल जम्मा क्षेत्रिय प्रतिनिधि १८२ जना रहेको हो ।
जस्मा सभापतिमा राजेन्द्र पौडेलले ९६ मत लियाउदा रामकुमार खडकाले ७३ मत लियाय त्यस्तै अन्य सबै पदमा पौडेल प्यानलले नै जितेको हो ।जस्मा उपसभापतिमा पबन कार्की , नारायण प्रसाद चौधरी ,सचिवमा रोहितमान तामाङ ,दिपक राउत , सह सचिवमा राकेश हुज्दार ,मिना बन्जारा बिजयी भएको हुन ।
निकै प्रतिस्पर्धा हुने भनिएको चुनावमा अपर्त्यासिल नतिजा देखिँदा सबै चकित परेको बताइन्छ ।
चौदन्डिगढिमा स्थानीय सरकार कांग्रेसकै भएको हुदा पौडेललाई चुनौती र अवसर छ । फ़ेरि पनि कांग्रेसलाई बिजय गराउन पौडेललाई पहिलो चुनौती रहने छ ।
चौदन्डी र बेलकामा जिल्ला सभापतिका उम्मेद्बार हिमाल कार्किको प्यानले नै जितेको हो ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *