NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अखिल क्रान्तिकारी रामेछाप जिल्ला अध्यक्षमा बस्नेत

1 Mins read

अखिल (क्रान्तिकारी) रामेछापको विस्तारित बैठकले केशव बस्नेतको नेतृत्वमा पदाधिकारी पुनर्गठन गरेको छ । जस अनुसार
अध्यक्ष : केशव बस्नेत
उपाध्यक्ष : प्रज्ज्वल श्रेष्ठ ,निराेज श्रेष्ठ ,पुष्कर योगि
सचिव: सफल दाहाल
सह सचिव : सिंह राज याेञ्जन ,लालकाजी दर्लामी,अभिषेक कार्की ,
कोषाध्यक्ष – सबिना गौतम लगायत ५१ सदस्य जिल्ला कमिटी निर्माण भएको हो ।
अखिल क्रान्तिकारीले अहिले देशैभरी सङ्ठन बिस्तारलाई तीव्रता दिएको छ । स्थानीय तहदेखी केन्द्रिय सम्मेलन सम्मको लागि अगाडि बढिरहेको छ ! असोज १४/१५/१६ गते काठमाडौंमा आफ्नो केन्द्रिय महाधिवेशन गर्दैछ ।
पहिलो बैठक पछि रामेछाप जिल्लामा अखिल क्रान्तिकारीलाई पहिलो र सबैको विद्यार्थी सङ्ठन बनाउन लागिपर्न र शैक्षिक माफीया र दलालिको अन्त्य गर्दै समाजबादि शिक्षा प्राप्तिको लागि अगाडि बढ्ने बताइएको छ । नब निर्वाचित कमिटीमा रामेछाप जिल्लाको विभिन्न स्थानीय तह कलेज बाट प्रतिनिधित्व गराइएको छ।
नब निर्वाचित अध्यक्ष सहिद पुत्र तथा सहिद परिबारका हुन ।
विद्यार्थीहरुको बिचमा लोकप्रिय नेताको सुचिमा पर्छ्न बस्नेत!

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *