NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

स्व. गङ्गा बहादुर स्मृति दोस्रो सोलिडारीटि कप फुटबल-२०७८ सुरु हुँदै

1 Mins read

शुभ बिहानि नेपाल बेलका-३ ले आयोजना गरेको स्व. गङ्गा बहादुर स्मृति दोस्रो सोलिडारीटि कप फुटबल-२०७८ भोलिबाट हुदै। बेलका नगरपालिकाको धौरि रंगशालामा हुन गइरहेको खेल मंसिर २२ गते दिउसो २ बजेदेखि हुन गैरहेको उक्त खेलमा ८ टिम सहभागी हुनेछन।

पहिलो खेल मंसिर २२ गते बेल्टार एफ.सी(बेल्टार) र हरियाली एफ.सी(बराह-८) बिच प्रतिस्पर्धा हुनेछ भने दोर्सो खेल २३ गते सखुवागाछि युथ क्लब(इनरुवा) र आयोजक शुभ बिहानी नेपाल बिच प्रतिस्पर्धा हुनेछ। यसैगरि तेस्रो खेल २४ गते लालिगुरास नवयुथ क्ल्ब(भागलपुर) र सप्तकोशी क्लब(देबिघाट) को प्रतिस्पर्धा हुनेछ।
चौथो खेलमा बुद्द एकता क्लब(बेलका) र मलिथम फुटबल क्लब(उदयपुर) भिड्दैछन।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *