NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जनराजनीति

जनसाँस्कृतिक महासंंघ नेपालको केन्द्रीय उपाध्यक्षमा उदयपुर बेलका का किराँती चयन

1 Mins read

राकेस किराँती नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंंघ नेपालको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् । पुष १ गते देखि काठमाण्डौँमा चलेको सम्मेलनबाट उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न -१ घरभएका किराँति जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

नेकपा माओवादी पार्टीका प्रवक्ता कृष्ण बहादुर महराको प्रमुख आथित्यता र नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको विशिष्ट आथित्यतामा काठमाण्डौँको जमल स्थित राष्ट्रिय नाचघरमा सम्मेलन उद्घाटन कार्यक्रम गरेर पुष ३ गते पार्टी मुख्याल पेरिसडाँडामा मात्रीका पोखरलको अध्यक्षतामा ९९ सय सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।

लेखक संघ , चलचित्रकर्मी संघ, नाट्यकर्मी संघ कलाकार संघ लगायतका सात ओटा घटक मिलेर जनसाँस्कृतिक महासंघ गठन भएको र यसले जनसंस्कृति विकासका लागि काम गर्ने उपाध्यक्ष किरातिले बताउनुभयो ।

समाजमा रहेको विविध खालको उत्पीडनको वकालत गर्ने , ओझेलमा रहेका प्रतिभाहरु प्रष्फूटन गरि राज्यको पहुँचमा जोडेर साँस्कृतिकर्मीहरुको रक्षाका लागि जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय समितिले काम गर्ने उहाँले बताउनुभयो । किराँती नेकपा जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष चयन भएका किराँती नेकपा माओवादी केन्द्र उदयपुरको पुर्व जिल्ला कमिटि सदस्य तथा बेलका नगरपालिका इन्चार्ज समेत रहेका हुन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *