NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाल उत्पीडित जातीय मुक्ति समाज बेलका नगर स्तरीय प्रथम बृहत कार्यकर्ता भेला सम्पन्न

1 Mins read

नेपाल उत्पीडित जातीय मुत्ती समाज बेलका नगर स्तरीय प्रथम बृहत कार्याकर्ताभेला सम्पन्न
नेकपा एमालेको भाद्री संगठनको उत्पीडित जातीय मुक्ति समाजले बेलका नगरपालिका स्तरीय बृहत कार्याकर्ता भेला तेजमान बि क को अध्यक्षतामा बेलका नगरपालिकामा रहेको विभिन्न दलित समुदाय हरुको विषेश उपस्थितिमा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रमुख अथिती नेकपा एमालेका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज मन्जु चौधरी,सह इन्चार्ज अम्बिका थापा ,प्रदेश कमिटीका उपसचिव सैलेस लामा ,सदस्य धनपती आचार्य ,दुर्गा कुमार थापा सुरेस तामाङ,सम्भु पौडेल उदयपुर जिल्ला कमिटीका उपाध्यक्ष बिमल कार्की सदस्य मोहन घिमिरे ,दिपक दङ्गाल,बेलका नगर अध्यक्ष गणेश बस्नेत उपसचिव हिराजंग राइ लगाएत स्थानीय नेता कार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । उपस्थिति सम्पुर्ण बक्ता नेताहरुले बोल्ने क्रममा अहिले सम्म दलितको अधिकारका आवाज बुलन्द गरेर यस समुदाय हरुलाइ सुखी र समृद्धि तथा आत्मनिर्भरता बनाउने नेकपा एमालेले मात्रै गरेको र सधै पार्टी एक्यवद्धता गरेर हरेक जिम्मेवारीमा प्रतिनिधित्व मुलक सहभागीता गराउने र रहने बताए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *