NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरलाई

1 Mins read

कृष्णमान चौधरी । उदयपुर
पाँचौ खडक मेयर गोल्डकपको उपाधी मलिथम फूटबल क्लब उदयपुरले उचालेको छ। । बुधबार भएको फाइनल खेलमा बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगर ट्राइबेकरमा हराउदै मलिथम एफ सी उदयपुरले उपाधी चुमेको हो ।
खेल अवधीभर दुवै तर्फ २-२ गोलको बरावरीमा समय समाप्त भएपछी खेल ट्राइबेकरमा परिणत भएको थियो ।ट्राइब्रेकरमा ५-४ गोल अन्तरले मलिथम एफ सी बिजेता बनेको हो

श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको उपाधी टीम मलिथम एफ सि ले ५१ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने,खेलको उपबिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी बिराटनगर ले ३१ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र मा चित बुझाउनु पर्यो । गोल्डकपमा १० वटा टिम सहभागि रहेको थियो । मावि बनरझुला खेल मैदानमा गोल्ड कप संचालन भएको थियो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *