NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

दोस्रो वार्ड अध्यक्ष ब्याडमिन्टन प्रतियोगिता सुरु

1 Mins read

आवर बेलका/ बेलका नगरपालिका वडा न २ पारुहाङ्ग ब्याडमिन्टन क्लबले आयोजना गरेको अन्तर बेलका दोश्रो वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको आज उदघाटन भएको छ । बेलका नगरपालिका वडा न २ का वडा अध्यक्ष श्री मिश्रिलाल चौधरीको प्रमुख अतिथिमा उक्त कार्यक्रमको उदघाटन भएको थियो । सो कार्यक्रममा बिशेष अतिथी बेलका नगर स्तरीय यूवा तथा खेलकुद बिकास समितिका अध्यक्ष श्री सीता राई अतिथिको रुपमा बेलका नगरपालिका वडा न २ का वडा सदस्य श्री खडग नारायण श्रेष्ठ , स्थानीय बुद्धिजीवी/समाजसेवी बालजित राई ,हरि नारायण चौधरी , टंक बहादुर तामाङ्ग , लक्ष्मी प्रसाद चौधरी , यूवा अभियानता गणेश प्र दाहाल , कृष्णमान चौधरी , मित्र पौडेल , गगा राई साथै स्थानीय खेलाडीहरुको बाक्लो उपस्थितिमा खेलको उदघाटन भएको हो ।

उक्त खेलमा बेलका नगरपालिका वडा न २ , अमर ज्योती सा ब उ स बेलका २ , बाल बिद्या इङलिस बोडिङ्ग स्कुल बेलका २, मर्निङ्ग टाइम्स इङलिस बोर्डिङ्ग स्कुल बेलका २ , भौडा देबि कन्ट्रसन एण्ड सप्लार्यस बेलका २, भौडा देबि कन्ट्रसन एण्ड सप्लायर्स बेलका २, रामधूनी यातायात प्रा लि बेलका २,शुभ एक्सप्रेस बेलका २, बेलका एकीकृत बहुउद्देश्यीय कृषि फर्म प्रा लि बेलका २ , उदयपुर आलुमिनिय इटहरी संस्थाहरुले सहयोग गरेका हो। प्रतियोगितामा जम्म्म ४० टिमहरुले सहभागिता रहेको र प्रथम पुरस्कार १० हजार मेडल प्रमाणपत्र
दोश्रो पुरस्कार ८ हजार मेडल प्रमाणपत्र
तेश्रो ६ हजार मेडल प्रमाणपत्र भएको क्लबका अध्यक्ष नीर कुमार तामाङ्गले बताय

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *