NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

समाजसेवी लुइँटेलको पहलमा फुटबल बितरण

1 Mins read

कृष्णमान चौधरी । बेलका /
बेलका नगरपालिका वडा न १ र २ का ३ क्लबहरुलाइ फुटबल बितरण कार्य सम्पन्न गरेको छ। बेलका नगरपालिका वडा १ मा रहेको ह्यापि फुटबल क्लब ,आम्बासी लाई २ थान फुटबल ,वडा न २ मा रहेको लालिगुरास नव युवा क्लब,भागलपुर लाई २ थान र सोही वडा का नव सार्वजनिक यूवा क्लब लाई २ थान गरि जम्मा ६ थान फुटबल क्लबहरुलाइ हस्तान्तरण गरेको छ।

यूवाहरुलाइ खेलकुदमा अग्रसर बढाउने उद्देश्यले स्थानीय स्तरमा भएका यूवाहरु सङ्ग खेलकुद सामाग्री नभएपछी यूवा अभियानता तथा जनता मा. बि का,पुरन्दहका पूर्व बिद्यार्थी समाजका संयोजक कुबेर लुइँटेलको बिशेष पहलमा आफ्नै गाउँ ठाउका यूवाहरुलाइ फुटबल प्रायोजक गर्न लगाएर फुटबल हस्तान्तरण गरेको संयोजक लुइँटेलले बताए ।

स्थानीय गाउँ ठाउमा भएका खेलाडीहरुलाई फुटबल जुत्ता,मोजा र फुटबल प्याट जस्ता सामाग्रीहरु पनि खेलाडीहरु लाई उपलब्ध गराउदै आएको संयोजक लुइँटेलले जानकारी दिनुभयो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *