NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

कविता ———— महङ्गी

1 Mins read

जतिजति समय परिवर्तन हुदैछ ,
उतिउती महङ्गिले आकाश छुदैछ।

धनिलाई सुनमा भाउ बढेर टेन्सन ,
गरिबलाई नुनमा भाउ बढेर टेन्सन ,
आखिर भाउ त सबै चिजको बढ्दैछ।

हरचिजको मुल्यबृद्दी गराउने चाहा चै कसलाई भको?
तर आन्दोलन र बिरोध गर्नेलाई चै पेट्रोलको मुल्यबृद्दी मात्रै किन थाहा भको?

५ बाट बडेर १५ पुगिसकेको त्यो जाबो सानो सियो
सधैव मुल्यबृद्दिले जनताको ढाड सेक्ने अधिकार सरकारलाई कसले दियो?

आयतित त भैगो रे स्वोदेशि उत्पादनमै पनि कति चर्को भाउ ।
बेरोजगार गरिब जनता खानाको ऋण काढ्छन बढ्या बढ्यै छन साउ।

उता सारकारको भाउ बड्ने येता गरिब निमुखा र बेरोजगारका साउ बढ्ने ।

हातमा सीप छैन सरकारले रोजगार दिदैन यो बर्षौपुरानो समस्या कहिले चिर्ने?
देशको ऋण तेसमाथी आफ्नो ऋण, ए सरकार जनताले कसरी तिर्ने?

पुत्ला दोहन , फलानो चोर देश छोड, तेरो पाराले दु:ख पाए साराले पालैपालो आउने सत्तापक्ष विरुद्धको प्रतिपक्षको नारा
हुन्छ १/२ दिनको येस्तै नारा दु:ख पाउने नेपाली सारा फेरि उहीँ पारा?

सहिविकल्प र सहि उपाय केही छैन सधैको तोडफोड ,सधैंको हानाहान।
नेता कुर्सिमा जनता सडकमा मुल्यबृद्दी भैरहन्छ
खै वास्तविक समाधान ?

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *